अग्रसेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाराज अग्रसेन
अग्रोहा गणराज्यका महाराजा
महाराज अग्रसेन
पूर्वाधिकारीमहाराजा श्री वल्लभसेन
उत्तराधिकारीमहाराजा श्री विभुसेन
वंशसूर्यवंशी
बाबुमहाराजा श्री वल्लभसेन
आमामहारानी श्रीमती भगवती देवी
धर्महिन्दू


महाराजा अग्रसेन प्राचीन भारतको अग्रोहा गणराज्यका महाराजा थिए। उनी एक विद्वान, समाजसेवी र न्यायप्रेमी राजा थिए। धार्मिक मान्यतानुसार उनको जन्म सूर्यवंशीय महाराजा वल्लभ सेनकका अन्तिमकाल तथा कलियुग को प्रारम्भमा आज भन्दा ५१८५ वर्ष पहिले भएको थियो। उनी बाल्यकाल देखि नै आफ्ना प्रजासित धेरै नै लोकप्रिय थिए। उनी एक धार्मिक, शान्ति-दूत, प्रजावत्सल, हिंसा विरोधी, बली प्रथाको विरोधी, करुणानिधि, सब प्राणीहरूलाई प्रेम, स्नेह गर्ने दयालु राजा थिए। यिनी बल्लभ गढ़ तथा आगराका राजा बल्लभका जेठा छोरा, शूरसेनका दाइ थिए।[१]



सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]