अङ्क
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जसरी भाषामा शव्दहरू जनाउन अक्षरहरू प्रयपोग गरिन्छ , त्यसरी नै सङ्ख्याहरू जनाउन अङ्क प्रयोग गरिन्छ। अङ्कहरू सङ्ख्या पद्धति अनुसार फरक फरक हुने गर्दछन्।जस्तै
विषयसूची |
द्वि-आधार सङ्ख्या पद्धति [सम्पादन गर्ने]
यसमा ० र १ गरी जम्मा २ अङ्कहरूमात्र हुने गर्दछन्।
पञ्चाधार सङ्ख्या पद्धति [सम्पादन गर्ने]
यसमा १,२,३,४ र ० गरी ५ अङकहरू मात्र हुने गर्दछन्
अक्टल सङ्ख्या पद्धति [सम्पादन गर्ने]
यसमा १,२,३,४,५,६,७ र० गरी ८ अङ्कहरू हुने गर्दछन्।
दशमलव सङ्ख्या पद्धति [सम्पादन गर्ने]
यो हाम्रो जीवनमा सबैभन्दा बढी प्रयोग हुने पद्धति हो। यसमा ०,१,२,३,४,५,६,७,८,९ गरी १० वटा अङ्कहरू हुने गर्दछन।
हेक्जा-दशमलव सङ्ख्या पद्धति [सम्पादन गर्ने]
यसमा ०,१,२,३,४,५,६,७,८,९,A,B,C.D,E गरेर १६ वटा अङ्कहरू हुनेगर्दछन्।