अङ्ग्रेजी भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अङ्ग्रेजी English
उच्चारण: /ˈɪŋɡlɪʃ/[१]
बोलिने  स्थान: मौलिक रूप स ग्रेट ब्रिटेन
(see below)
सुरुवात: 2010
मातृभाषाप्रयोगकर्ता: ३६० million
भाषा परिवार:
लिपि ल्याटिन लिपि (अंग्रेजी वर्णमाला)
अंग्रेजी ब्रेल
कार्यालय प्रयोजनको अवस्था
नियन्त्रक संस्था: कुनै आधिकारिक नियम छैन
भाषा कोड:
आइएसओ 639-1 en
आइएसओ 639-2 eng
आइएसओ 639-3 eng
Linguasphere 52-ABA
Anglospeak.svg
  अंग्रेजी भाषाको सरकारी रुपमा प्रर्योग हुन्छ अथवा बहुमत भाषा ।
  अंग्रेजी भाषाको सरकारी रुपमा प्रर्योग हुन्छ तर बोलचालमा आर्को भाषाको पर्योग हुन्छन्।

बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, र न्यू जील्याण्डमा बोलिने मुख्य बोली हो। यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रुपमा पनि बोलिन्छ ।

  1. "अंग्रेजी विशेषण"