अचानो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चीनको एक रेस्टुरेन्टमा भएको अचानो

मासु काट्न अथवा दाउरा काट्नको लागी प्रयोग गरिने काठको सानो मुढा वा काठको चौडा थामलाई अचानो भनिन्छ । अचानोमा काट्ने वस्तुलाई राखेर माथिबाट धारीलो हतियारले काट्ने गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]