अजिमा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अजिमा हिन्दू एव बौद्ध धर्मालम्बीहरू द्वारा समान रूपमा पुजिने मातृ देवी हुन| अष्ट मातृका समान आठ अजिमाहरू पुजिन्छ| तामाङ्ग भाषामा मम् ठकुरानी, मम् पुकोसिद्धि, नेवारमा अजिमा, छस्कामुनि, तिब्बती भाषामा पुकासिदीको नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा (मातृका/बज्यै ) हुन्छ।
- असन टोलको अजिमा
- स्वयम्भुको अजिमा
- बौद्धको अजिमा