अण्डमान र निकोबार द्वीप समूह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
अण्डमान एवं निकोबार द्वीप समूह
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
जिल्ला 3
' 1956-11-01
राजधानी पोर्ट ब्लेयर
सबभन्दा ठूलो नगर पोर्ट ब्लेयर
उपराज्यपाल लेफ्टिनेंट जनरल भूपिंदर सिंह
जनसंख्या
घनत्व
३५६,१५२1 (32)
• ४३ /कि.मी. (१११ /वर्ग मी.)
आधिकारिक भाषा(हरू) हिन्दी, बांग्ला, तमिल, अङ्ग्रेजी, मलयालम, निकोबारी
क्षेत्रफल ८,२५० कि.मी² (३,१८५ वर्ग मील)
ISO 3166-2 IN-AN
आधिकारिक जालस्थल: tourism.andaman.nic.in/

Coordinates: 11°41′N 92°46′E / 11.68°N 92.77°E / 11.68; 92.77

विषयसूची

अन्य भारतीय भाषाहरूमा नाम [सम्पादन गर्ने]

  • बांग्ला:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
  • तमिल: அந்தமான் நிக்கோபார் தீவுகள்,
  • तेलुगु:అండమాన్ నికోబార్ దీవులు ,
  • मलयालम: ആന്തമാന്‍ നിക്കോബാര്‍ ദ്വീപുകള്‍
अण्डमान र निकोबार द्वीप समूहको मानचित्र

अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो। यो बंगालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमाननिकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो। जस मध्य केही मात्र टापुहरूमा आबादी छ। यसको राजधानी पोर्ट ब्लेयर हो।

नाम [सम्पादन गर्ने]

अण्डमान मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान हनुमान शब्दको परिवर्तित रूप हो। निकोबार शब्द पनि यसै भाषा बाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरूको भूमिबंगालको खाडीमा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।

जिल्लाहरू [सम्पादन गर्ने]

अण्डमान र निकोबार टापु समूहमा तीन जिल्लाहरू छन:

बाह्य लिंक [सम्पादन गर्ने]

स्रोत [सम्पादन गर्ने]