अनंत पई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


अनंत पई (१७ सेप्टेम्बर १९२९, कार्कल, कर्नाटक — २४ फेब्रुअरी २०११, मुंबई), जो अंकल पई का नामले लोकप्रिय थिए, भारतीय शिक्षाशास्री र कमिक्स, खासगरि अमर चित्र कथा श्रृंखला, का रचयिता थिए। इन्डिया बुक हाउस प्रकाशकहरू सँग १९६७मा शुरू गरिएको यस कमिक्स श्रृंखला द्वारा बच्चाहरू लाई परम्परागत भारतीय लोक कथाहरू, पौराणिक कहानिहरू र ऐतिहासिक पात्रहरूको जीवनिहरू बताइयो। १९८०मा टिंकल नामक बच्चाहरूको लागि पत्रिका उनले रंग रेखा फीचर्स, भारतको पहिलो कमिक र कार्टून सिंडिकेट,को तल शुरू गरे। १९९८ सम्म यो सिंडिकेट चल्यो, जसको उनि आखिर सम्म निदेशक रहे।

हृदयाघात भएपछि २४ फेब्रुअरी २०११को बेलुकाको ५ बजे अनंत पईको निधन भयो।

आज अमर चित्र कथा सालाना लगभग तीस लाख कमिक किताबहरू बेच्छ, अङ्ग्रेजी मात्र हैन कि २० भन्दा बढी भारतीय भाषाहरूमा। १९६७मा आफ्नो शुरुवात देखि लिएर आज सम्म अमर चित्र कथाले १० करोड भन्दा पनि धेरै प्रतिहरू बेचीसकेको छ। २००७मा अमर चित्र कथा ACK Mediaद्वारा किनियो।

शुरुवाती जिन्दगी र शिक्षा[सम्पादन गर्ने]

कर्नाटकको कार्कल शहरमा जन्मेका अनंत का माता पिताको देहांत त्यतिखेरनै भएको थियो, जब उनी खालि दुई वर्ष का थिए। उनि १२ वर्षको उमेरमा मुंबई आ गए। मुंबई विश्वविद्यालयमा दुई डिग्री लिएका पईको कमिक्सको तरफ रुझान शुरु देखि थियो तर अमर चित्रकथाको कल्पना तब भयो, जब त्यो टाइम्स अफ इन्डियाको कमिक डिभीजनसँग जोडियो।

कृतिहरू[सम्पादन गर्ने]

बीरबल दि क्लैवर(बाठो बीरबल)
रानी अफ झाँसी(झाँसी कि रानी)
झाँसी की रानी
टेल्स अफ शिव(शिव का कथा)
कार्तिकेय
गणेश
एलीफेंन्टा
कृष्ण और शिशुपाल(कृष्ण र शिशुपाल)
ह्वेन सांग
राम शास्त्री
गुरू नानक
नहुष
श्रीरामकृष्ण
चन्द्रहास
गुरू तेगबहादुर
माँ दुर्गा की कहानियाँ(दुर्गा माताको कथा)
कृष्ण की कहानी(कृष्णको कथा)
श्री रामकृष्ण
नल-दमयन्ती
हनुमान
महर्षि दयानन्द
गणेश
विष्णु की कथाएँ(विष्णुको कथा)
स्यमन्तक मणि
शिव पार्वती
लव-कुश
कार्तिकेय
कृष्ण और जरासन्ध(कृष्ण र जरासन्ध)
रुक्मिणी परिणय
न्यायप्रिय बीरबल
सम्राट अशोक
ध्रुव और अष्टावक्र(ध्रुव र अष्टावक्र)
मददगार बीरबल
सुभाषचन्द्र बोस
विद्वान पण्डित
जातक कथाएँ सियार की कथाएँ
हरिशचन्द्र
सती और शिव
बलराम की कथाएँ
प्रह्लाद
कुंभकर्ण
तानसेन
सोने की मुहरोंवाली थैली
हितोपदेश मित्रलाभ
महावीर
सुनहला नेवला
गुरू नानक
महावीर
आगे
गांधारी
दुर्गादास
आगे
जमसेतजी टाटा दि मैन हू स टुमरो

यिनलाई पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]