अनारकली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
अनारकलीको काल्पनिक तस्विर

अनारकली (उर्दू: انارکلی (सहमुखी); अनारकली ) (अनारको फूल) विभिन्न किम्बदन्तिहरूमा वर्णित यिनी हाल पाकिस्तानमा रहेको पन्जाब प्रान्तको लाहोरकी एक दासी थिइन । हिन्दी चलचित्र मुग़ल-ए-आज़ममा दर्शाइए अनुसार मुगल साम्राज्यको समयमा उनलाई अकबरले आफ्नो छोरा नुरुद्दिन सलिम(जो पछि गएर जहाँगिरको नामले प्रख्यात भए)संग अनैतिक सम्बन्ध बनाएको आरोप लगाएर पर्खालमा जिउँदै गाड्न लगाएका थिए ।