अन्तरराष्ट्रिय क्रिकेट परिषद
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
त्यस समयमा व्रिटिश साम्राज्यमा सिमित क्रिकेट खेलको अनुगमन गर्ने उदेश्यले सन् १९०९मा स्थापित यस परिषदमा हाल अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज, जिम्बाब्वे, श्रीलङ्का र बङ्गलादेश सदस्य रहेका छन्। यसका २३ वटा सहसदस्य र १३ वटा मतहती संस्थाहरू छन्।यो अन्तर्राष्ट्रिय क्रिकेटको कार्यकारी निकाय हो।
स्थापना काल देखि बेलायतको लण्डनमा मुख्यालय रहेकोमा , कर संबन्धि मामिलामा व्रिटिश सरकारले रियायत दिन नमानेकोले , सन् २००५ देखि युनाइटेड अरव इमिरेट्सको दुवई सहरमा सारिएको छ।