अन्तर्राष्ट्रिय कृषि विकास कोष

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अन्तर्राष्ट्रिय कृषि विकास कोष
180px

संगठन प्रकार विशिष्ट संस्था
संक्षिप्त आई.एफ.ए.डी
अध्यक्ष नाइजेरिया कनायो एफ न्वान्जे
वर्तमान स्थिति सक्रिय
स्थापना १६ अक्तूबर, १९४५, रोम
प्रधान कार्यालय ढाँचा:Country data इटली रोम, इटली
वेबसाईट www.fao.org
मूल संस्था ECOSOC

अन्तर्राष्ट्रिय कृषि विकास कोष (अंग्रेजी:इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट) संयुक्त राष्ट्र संघको एक विशिष्ट संस्था हो। यसको स्थापना १९७४ को विश्व खाद्य सम्मेलनको परिणामस्वरूप १९७७ मा अन्तर्राष्ट्रिय वित्तीय संस्थानको रूपमा गरिएको थियो।[१] यस संस्थाको मुख्य उद्देश्य विकासशील राष्ट्रहरुमा ग्रामीण क्षेत्रहरुको गरीबी निवारण गर्नु हो। विश्वको कुल गरीब जनसंख्याको ७५% विकासशील राष्ट्रहरुका ग्रामीण क्षेत्रहरुमा छ, र पनि उनीहरुसित कुल आधिकारिक विकास सहायताको मात्र ४% कृषिसम्म पुग्छ।

संदर्भ[सम्पादन गर्ने]

बाहिरका सूत्र[सम्पादन गर्ने]