अन्तर्राष्ट्रिय कृषि विकास कोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय कृषि विकास कोष
चित्र:IFAD logo.png

स्थापना१६ अक्तूबर, १९४५, रोम
प्रकारविशिष्ट संस्था
कानुनी वैद्यतासक्रिय
प्रधान कार्यालयढाँचा:Country data इटली रोम, इटली
वेबसाइटwww.fao.org

अन्तर्राष्ट्रिय कृषि विकास कोष (अङ्ग्रेजी:इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट) संयुक्त राष्ट्र सङ्घको एक विशिष्ट संस्था हो। यसको स्थापना १९७४ को विश्व खाद्य सम्मेलनको परिणामस्वरूप १९७७ मा अन्तर्राष्ट्रिय वित्तीय संस्थानको रूपमा गरिएको थियो।[१] यस संस्थाको मुख्य उद्देश्य विकासशील राष्ट्रहरूमा ग्रामीण क्षेत्रहरूको गरीबी निवारण गर्नु हो। विश्वको कुल गरीब जनसङ्ख्याको ७५% विकासशील राष्ट्रहरुका ग्रामीण क्षेत्रहरूमा छ, र पनि उनीहरूसित कुल आधिकारिक विकास सहायताको मात्र ४% कृषिसम्म पुग्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाहिरका सूत्र[सम्पादन गर्नुहोस्]