अन्तर्राष्ट्रीय परमाणु ऊर्जा अभिकरण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

अंतर्राष्ट्रीय परमाणु ऊर्जा अभिकरण
Flag of IAEA.svg
आई.ए.ई.ए.को ध्वज
संगठन प्रकार संगठन
संक्षिप्त IAEA
अध्यक्ष मिश्र युकीया अमानो
वर्तमान स्थिति सक्रिय
स्थापना १९५७
प्रधान कार्यालय वियना, ऑस्ट्रिया
वेबसाईट http://www.iaea.org

अंतर्राष्ट्रीय परमाणु ऊर्जा अभिकरण (अंग्रेजी:इंटरनेशनल एटमिक एनर्जी एजेंसी, लघुनाम:आईएईए(IAEA) एक स्वायत्त विश्व संस्था हो, जसको उद्देश्य विश्वमा परमाणु ऊर्जाको शान्तिपूर्ण उपयोग सुनिश्चित गर्नु हो। यो संस्थाले परमाणु ऊर्जालाई सैन्य उपयोगमा कुनै पनि तरहले रोक्नमा प्रयासरत छ। यस संस्थाको गठन २९ जुलाई, १९५७ मा भएको हो। यसको मुख्यालय वियना, आस्ट्रियामा छ। संस्थाले १९८६मा रूसको चेरनोबलमा भएको नाभिकीय दुर्घटना पछि नाभिकीय सुरक्षा कार्यक्रमलाई विस्तार गरेकोछ। वर्तमानमा यसका महासचिव मिस्र मूलका मोहम्मद अलबारदेई छन्। अलबारदेईलाई संयुक्त रूपले २००५को शान्ति नोबेल पुरस्कार दिइयो[१]। यसपछि सबैभन्दा पहिला महासचिव डब्ल्यू स्टर्लिङ्ग कोल (१९५७-१९६१) थिए। आईएईए बोर्डका ३५ सदस्य देशहरुमा २६ नाभिकीय आपूर्तिकर्ता समूह सदस्य देश छन्।

  1. "नोबेल शांति पुरस्कार बारादेईलाई", बीबीसी हिन्दी, ७ अक्तूबर, २००५.
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा