अपरेसन डेजर्ट शिल्ड
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| अपरेसन डेजर्ट शिल्ड | |
इराकले कुबेतमाथि कब्जा गरेपछि कुबेतलाई इराकबाट मुक्त गर्ने बहुराष्ट्रिय सेनाको अभियानलाई अपरेसन डेजर्ट शिल्ड भनिन्छ। पछि युद्ध सुरु भएपछि यो अभियान अपरेसन डेजर्ट स्टोर्ममा परिणत भयो | यसलाई खाडी युद्द् पनि भनिन्छ|