अपरेसन फेयर प्ले
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| अपरेसन फेयर प्ले | |
पाकिस्तानका तत्कालीन सेनाध्यक्ष जनरल जियाउल हकले सन् १९७७ जूलाई ५मा सैनिक विद्रोह गरी सत्ता हातमा लिएका थिए। ९० दिनभित्र निष्पक्ष र स्वतन्त्र चुनाव गराई निर्वाचित सरकारलाई सत्ता सुम्पने उनको घोषणा थियो। यसैलाई अपरेसन फेयर प्ले भनिन्छ।