अपरेसन ब्ल्यू स्टार
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| यस लेखलाई विकिको मापदण्ड अनुसारको विश्वसनीय बनाउन .अधिक स्रोत खुलाउन आवश्यक देखिन्छ कृपया विश्वस्त स्रोत जोडेर सुधार्नको निम्ति सहायता गर्नुहोस्। विश्वस्त स्रोत उल्लेख नभएको पृष्ठमाथि चुनौती आई पर्न सक्छ र सधैंका लागि मेटाउन पनि सकिने छ. (जुन २०११) |
तत्कालीन भारतीय प्रधानमन्त्री स्वः श्रीमती इन्दिरा गान्धीले ५ जून, १९८४मा पञ्जाव राज्यको अमृतसरस्थित स्वर्णमन्दिरमा लुकेर बसेका आतङ्ककारीहरूलाई बाहिर निकाल्न सैनिक कारबाही गरेकी थिइन्। यस कारबाहीलाई अपरेसन ब्ल्यू स्टार नामले चिनिन्छ| |
|
|अमृतसरस्थित स्वर्णमन्दिर