अपरेसन सोलोमान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सन् १९९१ मे २४ तारिखदेखि २७ सम्म इथियोपियामा अलपत्र परेका झन्डै १५ हजार जति यहुदीहरूलाई त्यहाँबाट उद्धार गरिएको कार्यक्रमलाई अपरेसन सोलोमान भनिन्छ। सो उद्धार गर्न १३ लाख अमेरिकी डलर खर्च भएको थियो भने ३०० घण्टा लागेको थियो