अफिम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
चित्र:Opiumbr.JPG
अफीमका बोटहरु

अफीम एक औषधीय बोट हो। यस को प्रयोग पीडाको अनुभुति कम गर्नमा हुन्छ।

खेतीको समय [सम्पादन गर्ने]

यिइ बोटहरुको खेती अक्टोबरदेखि अप्रेलका महिनासम्म गरिन्छ।

प्रकार [सम्पादन गर्ने]

अफीमका बिभिन्न प्रकार हुन्छन्, जस्तै की-

  • मर्फिन
  • पेपाभेरिन
  • कोडिन
  • फेल्कोडिन

यो पदार्थका ज्यादा प्रयोगदेखि मनुष्यलाई यसको बानी हुन सक्छ र स्वास्थ्य मै नकारात्मक असर पर्न सन्छ। यसै कारण यसको प्रयोग सावधानीपूर्वक गर्नु पर्छ।