अफीमको लड़ाइं

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उन्नाईस औं शताब्दीका मध्यमा चीन र मुख्यतः बेलायतको बीच लड़िएका दुइ युद्धहरुलाई अफ़ीम युद्ध भन्दछन् । यो दुइ युद्ध उन्नाइसौं शताब्दीको मध्यमा लामो समयदेखि चीन (क्विंग वंश) र बेलायत बीच भैरहेको विवाद चरम अवस्थामा पुगेको कारण भएको थियो । प्रथम युद्ध १८३९ बाट १८४२सम्म चल्यो र दोस्रो १८५६ बाट १८६० सम्म। दोस्रो पटक फ़्रांस पनि ब्रिटेन सहित-साथ लडयो । दुई वटै युद्धहरुमा चीनको पराजय भयो र चिनिया शासनले अफीमको अवैध व्यापार सहना पर्‍यो। बेलयतले चीनलाई "नान्जिंग सन्धि" तथा "तियान्जिन संधि" गरायो।

इस द्वंद्वको शुरुवात ब्रिटेनको चीन सहित व्यापारमा आए कमी र ब्रिटेन द्वारा भारतबाट चीनमा अफ़ीमको तस्करीलाई लिएर भए । चीनका कानूनका अनुसार अफ़ीमको आयात गर्न प्रतिबंधित थियो ।मा ब्रिटिश ईस्ट इंडिया कम्पनी द्वारा पटनामा निर्मित तथा कलकत्तामा नीलाम गरिएको (थियो) अफ़ीमको तस्करीबाट चिन रिसाएको थियो । यस लडाईमा फ्रान्सले ब्रिटेनको साथ दियो । चिनको कानूनका अनुसार अफ़ीमको आयात गर्न प्रतिबंधित थियो ।मा ब्रिटिश ईस्ट इंडिया कम्पनी द्वारा पटनामा निर्मित तथा कलकत्तामा नीलाम गरिएको(थियो) अफ़ीमको तस्करीबाट चीन नाराज थियो ।

पृष्ठभूमि[सम्पादन गर्ने]

१६ औं शताब्दीमा चीन र यूरोपका बीच सीधा समुद्री व्यापार शुरु भएको थियो । पोर्चुगलिहरुको भारतमा गोवा उपनिवेश बनाए पछि, चाँडै नैं मकाउ पनि अनुसरण गर्दै दक्षिणी-चीनमा आफ्नो उपनिवेश बनाए । स्पेनले जब फिलिपिसं (Philippines)मा अधिकार गर्‍यो तब तब चीन र पश्चिम देशहरुका बीच लिन-देन ठूलो जोडबाट र ठूलो नाट्कीय तरिकाबाट बढयो । मनीला गैलिओन्स (Manila galleons यो व्यापारका जहाज जुन कि फिलिपीन र स्पेनको बीच चल्दथे) यति चाउँदीको सामान चीन ल्याउँथे जति त्यो प्राचीन धरती एशिया (the Silk Road)मा ल्याउँथे । क्विंग राजवंश (Qing government कभी-२ यसलाई Manchu Dynasty का नामबाट जानिन्छ, यिनले १६४४-१९११का बीच चीनमा राज गरे।) बाहिरी संसारबाट सीमित सम्पर्क नैं राखन चाहन्थो ताकि कुनै तीका भित्री मामिलामा दखल नदियोस। Qing सिर्फ़ Canton का बंदरगाह (now Guangzhou)बाट नैं व्यापारको आनुमति दिथे । ठूलो कठिन कानून सहित सिर्फ़ अनुज्ञा-प्राप्त एकाधिकारीहरुलाई नैं व्यापार गर्नको अनुमती थियो । यसको परिणाम यो भयो कि आयातित खुदरा सामग्रीका भारी दाम र कर(tax) जोकि साधारण मानिस न खरीद सक्ता थियो । यसको कारणबाट आयातित सामानको सीमित मांग थियो । त्यतिखेर घाटेबाट बचनेको लागि स्पेनले चीनी मानिसहरुलाई अफ़ीम बेच्न लागे, साथ नैं तम्बाकू र धेरै नशिली चीजहरु पनि बेच्न लागे ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरी कडीहरु[सम्पादन गर्ने]