अफ्रीका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अफ्रीका
Africa (orthographic projection).svg
क्षेत्रफल ३,०२,२१,५३२ किमी (११,६६८,५९८.७ वर्ग मील)
जनसंख्या ९२,२०,११,०००[१]
जनसंख्या घनत्व ३०.५१/किमी (लगभग ८०/वर्ग मील)
देश ५३ (देशहरुको सूची)
अधिनस्थ क्षेत्र
भाषा(ह‍रु) अफ्रीकाको भाषाहरू
समय क्षेत्र UTC-1 से UTC+4
विश्व मानचित्रमा अफ्रिका

अफ्रिका एक महादेश हो। अफ्रिकामा मानबको उत्पत्ति भएको मानिन्छ। अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ। अफ्रिकाको कूल भूभागको ९०% जति जमीन जंगल, मरुभूमि र निर्जन जमीनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमीनको माटो मात्र खेतियोग्य छ।

भूगोल[सम्पादन गर्ने]

अफ्रिकाको अवस्थिति यस प्रकार छ-

*अफ्रिकाको पनि इजिप्टमा मानब जीवनको उत्पति भयेको मनिन्छ/

जनावरहरू[सम्पादन गर्ने]

अफ्रिका बन्यजीवनले भरिपूर्ण छ। यहाँ थुप्रै प्रजातिहरू छन्, जस्तै हात्ति, सिहँ, सर्पजिराफ। अफ्रिकी ताल र नदीहरूमा २००० भन्दा बढी प्रकारका माछाहरू बस्दछन्।

अफ्रीका

अफ्रीकी राष्ट्रहरू[सम्पादन गर्ने]

अल्जेरिया, एंगोला, बेनिन, बोत्स्वाना, बुर्किना फासो, बुरुन्डी, क्यामेरून, केप भर्डे, मध्य अफ्रीकी गणतन्त्र,चाड, कोमोरोस, प्रजातान्तृक गणतन्त्र कंगो, गणतन्त्र कंगो, कोत दिभ्वार, जिबुटी, मिश्र, इक्वेटोरियल गिनिया, एरितृया, इथीयोपीया, गाबोन, गाम्बिया, घाना, गिनिया, गिनिया बिसाउ, केन्या, लेसोथो, लाईबेरिया, लिब्या, माडागास्कर, मलावी, माली, ईस्लामी गणतन्त्र माउरीतानीया, मरिसस्, मोरक्को, मोजाम्बिक, नामिबिया, नाईजर, नाईजेरिया, रुवान्डा, साओ तोमे र प्रीन्सिप्, सेनेगल, सीशील्स, सीयेरा लीओन, सोमालिया, दक्षिण अफ्रीका, सुडान, स्वाजिल्याण्ड, तान्जानिया, टोगो, ट्युनिसिया, युगान्डा, जाम्बिया, जिम्बाब्वे

श्रोत[सम्पादन गर्ने]

  1. "वर्ल्ड पपुलेशन प्रस्पेक्ट्स: द २००६ रिभिजन" संयुक्त राष्ट्र (आर्थिक एवम् सामाजिक मामिला विभाग, जनगणाना प्रभाग)
संसारका महादेशहरू
एशिया | अफ्रिका | उत्तर अमेरिका | मध्य अमेरिका | दक्षिण अमेरिका | अन्टार्कटिका | युरोप | युरेशिया | युराफ्रिशिया | अस्ट्रेलिया
(प्रशान्त टापुहरू, जसलाई ओसेनिया पनि भनिन्छ, कुनै पनि महादेशमा पर्दैनन्, तर कहिले काँही अष्ट्रेलिया महादेशमै समाहित गरिन्छ।