अभिज्ञान शाकुन्तल
अभिज्ञान शाकुन्तल खड्गमान मल्लद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ साझा प्रकाशनका नाटकहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१८ मिति