अमिक शेरचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमिक शेरचन
३ औं लुम्बिनी प्रदेशको प्रदेश प्रमुख
पद बहाली
२७ जुलाई २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्री
पूर्वाधिकारीधर्मनाथ यादव
२ औं गण्डकी प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
५ नोभेम्बर २०१९ – ३ मे २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरुङ
पूर्वाधिकारीबाबुराम कुँवर
उतराधिकारीसीता कुमारी पौडेल
व्यक्तिगत विवरण
जन्म२००६
ओखरबोटखानी, म्याग्दी, नेपाल
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
सन्तान(हरू)एक छोरी र तीन छोरा
अभिभावकबडिबहादुर शेरचन र आमा उमादेवी शेरचन
पेशाराजनीति

अमिक शेरचन नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका उनी २०६४ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का तर्फबाट संविधान सभा सदस्य पनि भएका थिए । उनी देश र जनताका लागि आफनो प्राणको पनि बाजी लगाएर राष्ट्र निर्माणको खातिर सङ्घर्षरत व्यक्ति थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]