अम्लिसो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अम्लिसो
फुलेको अम्लिसो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): एकदलीय वनस्पति
(श्रेणीविहीन): Commelinids
गण: Poales
परिवार: Poaceae
वंश: Thysanolaena
प्रजाति: T. maxima
वैज्ञानिक नाम
Thysanolaena maxima
Kuntze

अम्लिसो लामो डाँठ हुने एक प्रकारको घाँस हो। यो नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रसस्त रूपमा पाइन्छ। यो फुल्दा त्यसको माथिबाट कुचो निस्कन्छ। ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, आदि स्थानमा कुचो कृषकहरूको मुख्य आमदानीको एक श्रोत मध्ये पर्दछ। नेपालमा उत्पादित कुचो देशका विभिन्न शहरका अतिरिक्त भारतमा समेत निकासी गरिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]


बाह्य सूत्र[सम्पादन गर्ने]