अरुणाचल प्रदेश
| स्थापना | |
| राजधानी | ईटानगर |
| सबैभन्दा ठूलो सहर | |
| जनसंख्या | १,०९१,११७ |
| - घनत्व | १३ /किमी² |
| लिंगानुपात | {{{लिंगानुपात}}} |
| जातिहरू | {{{जातिहरू}}} |
| धर्म | {{{धर्म}}} |
| साक्षरता प्रतिशत | {{{साक्षरता प्रतिशत}}} |
| पुरुष साक्षरता प्रतिशत | {{{पुरुष साक्षरता प्रतिशत}}} |
| महिला साक्षरता प्रतिशत | {{{महिला साक्षरता प्रतिशत}}} |
| क्षेत्रफल | {{{क्षेत्रफल}}} किमी² |
| - जिल्ला संख्या | |
| सरकारी भाषा | |
| राज्यपाल | के शंकरनारायणन |
| मुख्यमन्त्री | |
| विधायिका | |
| आइएसओ संक्षेप | IN-AR |
विषयसूची |
परिचय [सम्पादन गर्ने]
अरुणाचल प्रदेश पूर्वोत्तर भारतको एउटा प्रान्त हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
यस प्रदेशको सीमाहरू दक्षिणमा आसाम, दक्षिणपूर्वमा नागाल्याण्ड, पूर्वमा बर्मा/म्यांमार, पश्चिममा भूटान र उत्तरमा चिनको तिब्बतसँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई चीनले आफ्नो दक्षिणी तिब्बतको भाग हो भनेर दावा गर्छ। ईटानगर यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।
प्रसिद्ध लेडो बर्मा रोडको एउटा भाग यस राज्यबाट हुँदै जान्छ, दोस्रो विश्वयुद्धको बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।
भूगोल [सम्पादन गर्ने]
अरुणाचलको धेरै जसो भाग हिमालयले ढाकिएको छ, तर लोहित, चांगलांग र तिरप पतकाई पहाडिहरूमा स्थित छन्। काँग्तो, न्येगी कांगसांग, मुख्य गोरीचन चोटी र पूर्वको गोरीचन शिखर यस क्षेत्रमा हिमालयको सबै भन्दा अग्ला शिखर हुन।
तवांगमा स्थित बुमला घाटी सन २००६मा 44 वर्षमा पहिलो पटक ब्यापारको लागि खोलियो। दुबै तर्फको ब्यापारीहरूलाई एक अर्काको क्षेत्रमा प्रवेश गर्ने अनुमति दीईयो।
हिमालय पर्वतमालाको पूर्वी विस्तार यसलाई चीनबाट अलग गर्छ। यो पर्वतमाला नागाल्याण्ड तिर फर्की गाको छ र भारत तथा बर्माको बीचमा चांगलांग र तिरप जिल्लामा एक प्राकृतिक सीमाको निर्माण गर्छ र एक प्राकृतिक बाधाको रूपमा कार्य गर्छ। यो पहाड महान हिमालयभन्दा कमै अग्लो छन्।
संस्कृति [सम्पादन गर्ने]
जिल्लाहरू [सम्पादन गर्ने]
अरुणाचल प्रदेशमा 16 वटा जिल्लाहरू छन -
- अंजा जिल्ला
- चेंगलन्ग जिल्ला
- पूर्व कमेंग जिल्ला
- पूर्व सियांग जिल्ला
- कुरुंग कुमे जिल्ला
- लोहित जिल्ला
- निचली दिबांग घाटी जिल्ला
- निचली सुबनसिरी जिल्ला
- पपुमपारे जिल्ला
- तवांग जिल्ला
- तिरप जिल्ला
- उपरी दिबांग घाटी जिल्ला
- उपरी सुबनसिरी जिल्ला
- उपरी सियांग जिल्ला
- पश्चिम सियांग जिल्ला
- पश्चिम कमेंग जिल्ला