अरुण थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरूण थापा
चित्र:Arun Thapa.png
व्यक्तिगत विवरण
जन्मजनवरी, १९५२
काठमाडौँ नेपाल
मृत्युजुलाई २२, १९९९(1999-07-22) (उमेर ४७)
काठमाडौँ नेपाल
विधाविश्व संगीत, लोक संगीत
पेशागायक
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष१९७०–१९९९

अरूण थापा नेपाली आधुनिक सँगीतमा लोकप्रिय गायकको नाम हो।

उनको जादूमय स्वरले नेपाली गीत सँगीतमा अनुपम टेष्टका गीतहरू जन्मे। उनले गाएको ऋतुहरूमा तिमी... बोलको गीत एकचोटी विश्वका उत्कृष्ट गीतहरूको नोमिनेसनमा परेको थियो।

गीतहरु[सम्पादन गर्नुहोस्]

  1. जति माया लाए पनि
  2. साझको जुन सँग
  3. भुलु भुलु लाग्यो मलाई
  4. बितेका मेरा तिता मिठा
  5. ऋतुहरूमा तिमी
  6. दोष कसैलाई दिन चाहन्न
  7. चोट के हो व्यथा के हो
  8. अरु सँग नजोख मलाई
  9. जिन्दगी के छ र आखिर
  10. तिमी हेर्छौ भने
  11. न पोखिने न जोखिने
  12. आँखाको निद खोशी लाने
  13. यो मनको के भर हुन्छ
  14. भुलेका कथा
  15. जिन्दगीका का यात्राहरु
  16. लाग्न थाल्यो जीवनमा
  17. नपोखिने नजोखिने
  18. यो मन को के भर हुन्छ

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]