अरुण नदी
नेपाली विकिपीडियाबाट
(अरूण नदी बाट पठाईएको)
| अरुण (बुम-चू) | |
| नदी | |
|
अरुण नदी नेपाल
|
|
| देशहरू | नेपाल, चीन |
|---|---|
| राज्य | तिब्बत |
| सहायक नदीहरू | |
| - वायाँ | Yeru Tsanpo, Trakar-chu |
| - दायाँ | बरुण नदी |
| स्रोत | जुर्चो(Zurtso) |
| मुख | सुनकोशी र तमोर नदीसँग मिलेर सप्तकोशी नदी बन्छ |
| - स्थान | त्रिबेणी घाट, नेपाल |
| - निर्देशांक | 26°54′47″N 87°09′25″E / 26.91306°N 87.15694°E |
अरुण नदी चीनको स्वशासित भूभाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशी र गंगा नदीको एक सहायक नदी हो। यो कोशी नदीको प्रमुख सहायक नदी मध्ये एक हो। सप्तकोशी नदी कोशी नदीको पानीको मुख्य श्रोत हो, कोशी नदी, कोशी बेसीको लागि पानीको प्रमुख श्रोत हो। नदी पूर्वी नेपालका किराँतीलोककथाहरूमा महत्वपूर्ण रूपमा लिइएको छ।
नेपालमा कोशी कञ्चनजङ्घाको दक्षिणमा छ र यसका सात प्रमुख सहायक नदीहरू: सुनकोसी, तामा कोसी, दुध कोसी, इन्द्रावती, लिखू, अरुण र तमोर हुन। यो प्रति सेकन्ड २५६४ क्यूबिक मीटरको औसत बहावमा बहन्छ।
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
|
||||||||||||||||||||
|
||||||||||||||||||||||||||