अर्खु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्खु एक प्रकारको वनस्पति हो। यसको एउटै भेट्नामा मसिना धेरै पात लाग्ने, सेता फूल फुल्ने र लामा कोसा फल्ने एक काँडेदार वृक्ष हुन्छ।

ठूलो र सानो दुई भेद हुने त्यसैको फललाई बोलीचालीमा अर्खु भनेको पाइन्छ।