अर्गली बहुमुखी क्यापस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्गली बहुमुखी क्यापस पाल्पा जील्लाको अर्गली गाउँ विकास समितिमा रहेको छ। अर्गली बहुमुखी क्यापस त्रिभुवन विश्वविद्यालयसँग संबन्धन प्राप्त गरेको छ भने अर्गली दरवारमा अबश्थित छ।यस क्यापसमा हाल बीबीयस र बीएडको अध्यापन हुन्छ।