अलास्का

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अलास्का
Alaska
Flag of Alaska.svg Alaska-StateSeal.svg
Map of USA AK.svg

अलास्का संयुक्त राज्य अमेरिकाको राज्यहरू मध्ये एक हो। यो दुई राज्यहरू मध्ये एक हो जसलो अरु राज्यलाई स्पर्श गर्दैन। अर्को हवाई हो। यो रूसी सम्राज्यसँग १८६७मा ७२ लाख डलरमा किनिएको थियो।

राजधानी शहर Juneau हो, तर सबै भन्दा ठूलो शहर एंकोरेज हो। अलास्का संयुक्त राज्य अमेरिकामा सबै भन्दा ठूलो राज्य हो, तर यो लगभग सबैभन्दा कम मानिसहरू छन। अलास्कामा अमेरिकाले लिएको सबै देशको लगभग २०% भुमी छ, तर केवल ०.२% मात्र मान्छे छन। यो अमेरिकी जमीनबाट कुनै पनि अन्य राज्यहरूसँग जोडिएको छैन, तर यो क्यानाडासँग जोडिएको छ।

अलास्का धेरै ग्लेशियरों, जस मध्ये केही क्रूज जहाज गहिरहदा देख्न सकिन्छ। केही तटीय र अरु महासागर छेउ छैन्नन। यो एक लोकप्रिय पर्यटन स्थल हो, यहाको सुन्दर दृश्यसँग एक धेरै नै समृद्ध संस्कृति छ। यहा अलास्कामा धेरै जंगली जनावर छन। तिनिहरूमध्ये केही खैरो भालू, Moose, र ब्वासो हुन।

वहाँ अलास्कामा केही महत्वपूर्ण उद्योगहरू छन जस्तै, तेल, माछ पकड्ने, खानी, र जंगली पैदावार। अलास्कामा तेल सबै भन्दा ठूलो उद्योग हो। अधिकांश धेरै टाढा उत्तरको अलास्का आर्कटिकमा तेल छ। एक धेरै लामो पाइपलाइन अलास्काको उत्तरी तटमा शुरू हुन्छ अझ दक्षिणी तट लाग्दछ। यो ८०० मील लामो छ। वहाँ अलास्कामा धेरै सुन प्रशोधनको केन्द्र छ।