अलेक्जेन्डर तृतिय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अलेक्जेन्डर द ग्रेटबाट अनुप्रेषित)
अलेक्जेन्डर द ग्रेट
बासिलेउस
एक दार्शनिकसँग कुरा गर्दै, अलेक्जेन्डर द ग्रेट
मेसोडोनका राजा
शासनकालईसापूर्व ३३६–३२३
पूर्वाधिकारीफिलिप द्वितीय
उत्तराधिकारी
मिश्र का फरोह
शासनकालईसापूर्व ३३२-३२३
पूर्वाधिकारीडरियस तृतीय
उत्तराधिकारीअलेक्जेन्डर चौथा
फिलिप तृतीय
पर्सिया का राजा
शासनकालईसापूर्व ३३० - ३२३
पूर्वाधिकारीडरियास तृतीय
उत्तराधिकारीअलेक्जेन्डर चौथा
फिलिप तृतीय
जन्म२० वा २१ जुलाई ई.स. ३५६
पेला, मेसोडोन
मृत्यु१० वा ११ जुन ई.स. ३२३
बेबिलन
जीवनसाथीरोक्ज्यान
स्ट्याटेरा द्वितीय
प्यारीसेट
सन्तानअलेक्जेन्डर चौथा
नाम
अलेक्जेन्डर तृतीय
युनानी
  • Μέγας Ἀλέξανδροςiii[›] (Mégas Aléxandros, Great Alexander)
  • Ἀλέξανδρος ὁ Μέγας (Aléxandros ho Mégas, Alexander the Great)
वंशअरगियड वंश
बाबुफिलिप द्वितीय
आमाएपिरस कि ओलम्पियास
धर्मग्रिक बहुदेवता

अलेक्जेन्डर द ग्रेट वा मेसेडनका राजा अलेक्जेन्डर तृतिय, (ईसापूर्व २०/२१ जुलाई ३५६ – १०/११ जुन ३२३), प्राचिन ग्रीकको उत्तरमा अवस्थित मेसोडोनका राजा हुन । ई. पू .३५६ मा पेलामा जन्मिएका अलेक्जेन्डरलाई १६ वर्ष सम्म एरिस्टोटलले शिक्षा प्रदान गरेका थिए ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]