अवध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अवध वर्तमान भारतको उत्तर प्रदेशको नाम हो जसलाई प्राचीन कालमा कोशल भनिन्थ्यो । यसको राजधानी पहिला फैजाबाद थियो तर सारेर पछि लखनऊ बनाइयो । मुगल नबाबद्वारा शासित यो क्षेत्र अवधी भाषाको मातृभूमि हो ।भौगोलिक रूपमा अहिले अवध क्षेत्र अंबेडकर नगर जिल्ला , बहराइच , बलरामपुर , बाराबंकी , फैजाबाद , गोंडा , हरदोई , लखीमपुर खीरी ,लखनऊ , इलाहाबाद , कौशाम्बी , प्रतापगढ , रायबरेली, सीतापुर, श्रावस्ती , सुल्तानपुर , उन्नाव र त्यस नजिक का जिल्लाहरू लाई भनिन्छ ।

अवध क्षेत्र​
"https://ne.wikipedia.org/w/index.php?title=अवध&oldid=1207059" बाट अनुप्रेषित