अवधी दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अवधी भाषा दिवस प्रत्येक वर्ष , रामचरितमानसको रचयिता गोस्वामी तुलसीदास जयंती मा मनाइन्छ।[१] अवध को संस्कृति, भाषा, साहित्य, लोककला, नृत्य-संगीत र परम्परा लाई फेरी देखी प्रतिष्ठा दिने उद्देश्यले श्रीरामचरितमानस को रचयिता महाकवि तुलसीदास को जयन्ती प्रत्येक वर्ष ‘अवधी दिवस’ को रूपमा मनाईन्छ।[२] भक्तिकाव्यमा तुलसीदासको रामचरितमानस (संवत १६३१) अवधी साहित्यको प्रमुख कृति हो।[३]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "अवधी दिवसमा सम्मान कार्यक्रम", अमर उजाला (हिंदीमा), जुलाई १८, २०१४। [dead link]
  2. "हरेक वर्ष पांच अगस्तमा मनाईने भयो अवधी दिवस", वीकएंड टाइम्स (हिंदीमा), १२ जुलाई २०११। [dead link]
  3. Evolution of Awadhi (a branch of Hindi) By Baburam Saksena