अशोक स्तंभ , दिल्ली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चित्र:Ashoka pillar.jpg
अशोक स्तंभ , दिल्ली

अशोक स्तंभ मौर्य वंशी चक्रवर्ती सम्राट अशोक महानले ३ शताव्दी ई०पू०मा बनाएका थिए। यो दिल्लीको महरौली क्षेत्रमा, कुतुब मीनारको समीप स्थित छ। किवंदती यो छ कि, कुतुब मीनारको प्रथम मंजिल पनि सम्राट अशोकले नैं बनाएका थिए, पछि कुतुबुद्दीन ऐबकले यसमा अरबीमा आयतहरू अनि नक्काशी गराएका थिए। महरौलीमा सम्राट चन्द्रगुप्त मौर्यले महान भारतीय वैज्ञानिक अनि गणितज्ञ वाराहमिहिरले अनुसंधान हेतु वेधशाला बनाएका थिए, जसको नामाकरण उनको नाममा मिहिरावली गरियो जो कि समयको साथ महरौली भयो।