अशोक स्तम्भ, दिल्ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Ashoka pillar.jpg
अशोक स्तम्भ, दिल्ली

अशोक स्तंभ मौर्यवंशी चक्रवर्ती सम्राट अशोक महानले ३ शताव्दी ईपूमा बनाएका थिए । यो दिल्लीको महरौली क्षेत्रमा, कुतुब मीनार नजिक स्थित छ । किम्बदन्ती यो छ कि, कुतुब मीनारको तल्ला पनि सम्राट अशोकले नैं बनाएका थिए, पछि कुतुबुद्दीन ऐबकले यसमा अरबीमा आयतहरू अनि नक्काशी गराएका थिए। महरौलीमा सम्राट चन्द्रगुप्त मौर्यले महान भारतीय वैज्ञानिक अनि गणितज्ञ वाराहमिहिरले अनुसन्धानको लागि प्रयोगशाला बनाएका थिए, जसको नामाकरण उनको नाममा मिहिरावली गरियो जो कि समयको साथ महरौली भयो।