अष्टमूर्ति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भगवान शिवका आठ भिन्न स्वरूपलाई अष्टमुर्ति भनिन्छ| अष्टमुर्तिमा देहाय का स्वरूप समाहित छन|

यी आठ स्वरूपलाई निम्न श्लोकबाट प्रसस्ति गाईएको छ |

भवः शर्वो रुद्रः पशुपतिरथोग्रः सहमहांस्तथा भीमेशानाविति यदभिधानाष्टकमिदम्। अमुष्मिन्प्रत्येकं प्रविचरति देव श्रुतिरपि प्रियायास्मै धाम्ने प्रविहितनमस्योऽस्मि भवते॥२८॥

[१] शिवमहिमा