अष्ट्रीया कम्युनिष्ट पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अष्ट्रीया कम्युनिष्ट पार्टी अष्ट्रीयाका एउटा साम्यवादी राजनैतिक दल हो | दल १९१८मा स्थापना गरियो |
दलले Argument प्रकाशन गर्छ | Kommunistische Jugend Österreichs - Junge Linke दलको युवा संगठन हो |
२००२ संसदीय निर्वाचनमा दलले २७ ५६८ मतहरू (०.५६%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |