अष्ट्रीया सामाजिक-जनवादी पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अष्ट्रीया सामाजिक-जनवादी पार्टी (Sozialdemokratische Partei Österreichs) अष्ट्रीयाका एउटा सामाजिक-जनवादी राजनैतिक दल हो |दल १८८८मा स्थापना गरियो |
अल्फ्रेद गुसेन्बौएर दलको नेता हो |
अष्ट्रीया समाजवादी युवा दलको युवा संगठन हो |
२००२ संसदीय निर्वाचनमा दलले १ ७९२ ४९९ मतहरू (३६.५१% , ६९ क्षेत्रहरू) पायो |
२००४को सभापतिको निर्वाचनमा दलको उमेदवार हैंस फिशेरले २ १६६ ६९० मतहरू (५२.४%) ल्याएर विजयी हुनुभयो।
युरोपेली संसदमा यो दलको ७ सदस्य छन्।
यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।