आषाढ

नेपाली विकिपीडियाबाट
(असार बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

आषाढ वा असार १२ महिनाहरू मध्यको तेस्रो महिना हो । सौर्यमासका अनुशार अषाड महिना मिथुन संक्रान्तीको दिनबाट सुरु हुन्छ । चन्द्रमासको अनुशार अषाडको महिना जेष्ठ पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ । शाक्य पञ्चागका अनुशार अषाडको महिना मेष सक्रांतिको पाँच दिन पछाडी देखि सुरु हुन्छ। समान्यतया सूर्यमास शुत्रनै प्रयोगमा ल्याईएको पाइन्छ। अषाड सालको तेस्रो महिना र गृष्मऋतुको दोस्रो महिना हो । अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना आषाढ महिना भित्र पर्छ ।

हेर्नुहोस् [सम्पादन गर्ने]

महिनाहरू
बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुष माघ फागुन चैत
ऋतुहरू
वसन्त ऋतु गृष्म ऋतु वर्षा ऋतु शरद ऋतु हेमन्त ऋतु शिशिर ऋतु