असिना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लगभग ६ सेमी व्यास भएको असिनाको टुक्रा

असिना (अंग्रेजी: Hailstone) बर्षाको क्रममा पानीको साथमा खस्ने पानीको ठोस रूप वा बरफको टुक्रा हो। पानी पर्दा मौसम चिसो भएको अवस्थामा पानी जमेर असिनाको रूपमा खस्ने गर्छ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]