अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अस्ट्रेलिया
टेस्ट मान्यतासन् १८७७
पहिलो टेस्ट म्याचबिरुद्ध इंग्ल्याण्ड मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न १५-१९ मार्च १८७७
कप्तानमाइकल क्लार्क टेस्ट तथा ओडिआई
जर्ज बेली टिट्वान्टी
कोचड्यारेन लेहम्यान
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रमदोश्रो (टेस्ट)
प्रथम (ओडिआई)
पाँचौ (टिट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
७६७
गत टेस्ट म्याचबिरुद्ध दक्षिण अफ्रिका मार्च २०१४
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
३६०/२०३
३/१
मिती २३ जनवरी २०१४[१] सम्मको

क्रिकेट जगतमा सबैभन्दा सफल टिमको रूपमा अस्ट्रेलिया क्रिकेट टिमलाई लिन सकिन्छ। अस्ट्रेलिया क्रिकेट टिमले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको विश्वकप ५ पल्ट जितिसकेको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "रेकर्ड्स", ESPNcricinfo, अन्तिम पहुँच ३ जनवरी २०१४