आँखा
नेपाली विकिपीडियाबाट
आँखा शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ। मानव शरीरमा दुई आँखा हुन्छन्। यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन्। आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ। यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ। आंखाको विभिन्न भाग यस प्रकार छन-
- स्क्लेरा
- कोरोइड
- रेटिना
- कंजंक्टिभा
- कर्निया
- आइरिस
- प्युपिल
- एन्टेरियर च्याम्बर
- पोस्टेरियर च्याम्बर
- एक्वस ह्युमर
- भिट्रस ह्युमर आदि