आँपको अचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अचाअ बनाउनको लागि काटिएका आँपका टुक्राहरू

आँपको अचार नेपाल, भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा बनाइने प्रशिद्ध अचार हो ।[१] यो नपाकेको हरियो र अमीलो आँपबाट तयार पारिन्छ । आजभोलि बजारमा आँपको अचार व्यवसायिक रूपमा पनि पाइन्छ ।

आवश्यक सामग्री[सम्पादन गर्नुहोस्]

̩̩*काचो आम (काटेको)१ kg

  • तोरी को तेल २५० litre
  • बेसर ५०gm
  • हरियो खुर्सनी २५०gm
  • नुन स्वाद अनुसार

बनाउने तरीका[सम्पादन गर्नुहोस्]

  1. काँचो जालो (कोया) नपसेको आँप छान्ने र सफा पानीले पखाल्ने ।
  2. पखालेको आन्प्लाई सफसंगा एकनासको हुनेगरी टुक्रयाउने ।
  3. आँपको भित्रि गुदी फल्ने तर बिहिरी बोक्रा न फल्ने ।
  4. आँपको टुक्रालाई बेसार नुन र मसला रेखेरा राम्रोसंग मोली ५-७ घण्टा सम्म छोपेर राख्ने ।
  5. तेलमा हिंग फुराएर रेखने ।
  6. सिसि र बिर्कोलाई घाममा सुख्खा हुनेगरी सुकाउने ।
  7. अचारलाई सिसीमा हावा नछिर्ने गरी खदने ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Verma Sarkar, Petrina, "आँपको अचार (mango pickle)", About.com, अन्तिम पहुँच १७ मे २०१२ 
  2. घरेलु उद्योग दर्पण २०७० घरेलु तथा साना उद्योग विकास समिति वर्ष २८ अङ्क ७० P 52

बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]