आइज्याक न्यूटन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सर आइज्याक न्यूटन
Head and shoulders portrait of man in black with shoulder-length gray hair, a large sharp nose, and an abstracted gaze
आइज्याक न्यूटनको तस्वीर सन् १६८९ मा
(उमेर ४६)
जन्म 4 जनवरी 1643
[OS: 25 December 1642]
लिनकोनशायर
इङ्गल्यण्ड
मृत्यु 31 मार्च 1727 (84वर्ष )
[OS: 20 March 1726]0.3em
मिडीलसेक्स, इङ्गल्यण्ड
वासस्थान इङ्गल्यण्ड
राष्ट्रीयता अङ्ग्रेजी
जातियता Caucasian
क्षेत्र भौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री
कार्यस्थल क्याम्ब्रिज विश्वविद्यालय
शाही समाज
शिक्षा ट्रिनिटी कलेज, क्याम्ब्रिज
शैक्षणीक सलाहकार Isaac Barrow
Benjamin Pulleyn
उल्लेखनीय शिष्यहरु रोजर कोट्स
विलियम विट्सन
प्रसिद्धि Newtonian mechanics
विश्वव्यापी गुरूत्वाकर्षण
Infinitesimal calculus
Optics
Binomial series
Newton's method
प्राकृितक दर्शनको गणितीय सिद्धान्त
प्रभाव हेनरी मोरे
पोलिश ब्रेथरेन
प्रभावित निकोलस फाटियो डी डुइलेर
जोन कील
हस्ताक्षर
Is. Newton
टिप्पणी
उनको आमा हन्नाह एसकफ हुन् तथा उनको लाग्ने भतिजी क्याथरीन बार्टन हुन् ।
आइज्याक न्यूटन

सर आइज्याक न्यूटन, (४ जेनवरी १६४३३१ मार्च १७२७) बेलायती भौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने गरिन्छ।[१]

उनको १६८७मा प्रकाशित खोज प्राकृितक दर्शनको गणितीय सिद्धान्त (Philosophiae Naturalis Principia Mathematica)मा विश्वव्यापी गुरूत्वाकर्षण र तीन गतिका नियम बयान गरिएको छ जसले शास्त्रीय यान्त्रिकीको जग बसाल्यो । केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाण गरे।

गणितमा योगदानहरु[सम्पादन गर्ने]

  • Binomial Theorem को अध्यायन र यसलाई सामान्यीकरण गर्ने अध्ययन स्वरूप आफ्नो प्रकारले method of fluxions को बिकास गरे । वर्तमान समयमा एसलाई Differential Calculus भनिन्छ । [२]
  • Theory of Colours को विकास ।


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "मत सर्वेक्षणमा न्यूटनले आईन्सटाईनलाई उछिने", The Royal Society 
  2. Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.175

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाह्य लिंकहरु[सम्पादन गर्ने]