आइप्याड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइप्याड
चित्रमा आइप्याड एयर
विकासकर्ताएप्पल कम्पनी
निर्माताफोकसकोन (अनुबन्धमा[१])
प्रकारट्याब्लेट कम्प्युटर
विज्ञप्ति मितिपहिलो पुस्ता:
३ अप्रिल २०१० (2010-04-03) (वाई-फाई)[२]
३० अप्रिल २०१० (2010-04-30) (वाई-फाई + ३जी)
२८ मे २०१० (2010-05-28) (अन्तर्राष्ट्रिय)
2:
११ मार्च २०११ (2011-03-11) (संयुक्त राज्य)
२५ मार्च २०११ (2011-03-25) (अन्तर्राष्ट्रिय)
तेश्रो पुस्ता:
१६ मार्च २०१२ (2012-03-16)
चौथौ पुस्ता तथा मिनी पहिलो पुस्ता:
२ नोभेम्बर २०१२ (2012-11-02)
एयर:
१ नोभेम्बर २०१३ (2013-11-01)
मिनी दोश्रो पुस्ता:
१२ नोभेम्बर २०१३ (2013-11-12)
बिक्री२०० मिलियन (जुन २०१४ सम्म) [३]
अपरेटिङ सिस्टमपहिलो पुस्ता: आइओएस ५.१.१
२, ३ तथा ४ पुस्ता, एयर, मिनी १ तथा २ पुस्ता: आइओएस ८.०, जारी १७ सेप्टेम्बर २०१४ (2014-09-17)
शक्तिचार्जमा निर्माण गरिएको ली-पो
३२.४ W•h (११७ किलोजूल), १० घण्टा
प्रणाली चिप प्रयोगपहिलो पुस्ता: एप्पल ए४
२: एप्पल ए५
तेश्रो पुस्ता: एप्पल ए५एक्स
चौथौ पुस्ता: एप्पल ए६एक्स
एयर: एप्पल ए७
मिनी पहिलो पुस्ता: एप्पल ए५
मिनी दोश्रो पुस्ता: एप्पल ए७
सीपीयूपहिलो पुस्ता:
१ गिगाहर्ज एआरएम कोर्टेक्स
२:
1 गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
तेश्रो पुस्ता:
१ गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
चौथौ पुस्ता:
१.४ गिगाहर्ज डुवल-कोर एप्पल ए६एक्स
एयर:
१.४ गिगाहर्ज डुवल-कोर एप्पल ए७
मिनी पहिलो पुस्ता:
१ गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
मिनी दोश्रो पुस्ता:
१.३ गिगाहर्ज डुवल-कोर एप्पल ए७
भण्डारण क्षमता१६, ३२, ६४, वा १२८ जीबि फ्ल्यास मेमोरी[४]
मेमोरीपहिलो पुस्ता:
२५६ एमबि डीडीआर रयाम[५]
२:
५१२ एमबि डीडीआर २ रयाम[६]
तेश्रो तथा चौथौ पुस्ता:
१०२४ एमबि एलपी डीडीआर २ रयाम [७]
एयर:
१०२४ एमबि डीडीआर ३ रयाम
मिनी पहिलो पुस्ता:
५१२ एमबि डीडीआर २ रयाम
मिनी दोश्रो पुस्ता:
१०२४ एमबि डीडीआर ३ रयाम
डिस्प्लेपहिलो पुस्ता तथा २:
१०२४×७६८ पिक्सेल (१३२ पीपीआइ), ९.७ इन्च (२५० मिमी) विकर्ण, ४:३,
तेश्रो तथा चौथौ पुस्ता, तथा एयर:
२०४८×१५३६ पिक्सेल (२६४ पीपीआइ), ९.७ इन्च (२५० मिमी) विकर्ण, ४:३
मिनी पहिलो पुस्ता:
१०२४×७६८ पिक्सेल (१६३ पीपीआइ), ७.९ इन्च (२०० मिमी) विकर्ण, ४:३
मिनी दोश्रो पुस्ता:
२०४८×१५३६ पिक्सेल (३२६ पीपीआइ), ७.९ इन्च (२०० मिमी) विकर्ण, ४:३
इन्पुटमल्टी-टच, टच स्क्रीन, औडियो, सेन्सर, कम्पास, चुम्बकीय कम्पास
२ समावेस: ३-अक्षीय गाइरोस्कोप
क्यामेरापहिलो पुस्ता: छैन
२: भीजीए अगाडि ७२०पी रियर
तेश्रो पुस्ता: भीजीए अगाडि ५ मेगापिक्सेल रियर
चौथौ पुस्ता, एयर, मिनी पहिलो तथा दोश्रो पुस्ता: ७२०पी अगाडि तथा ५ मेगापिक्सेल रियर
जडान
वाई-फाई

पहिलो पुस्ता तथा दोश्रो:
ब्ल्युटुथ २.१ + ईडीआर

जीएसएम मोडेल पनि
यूएमटिएस / एचएसडीपीए
सीडीएमए मोडेल पनि
सीडीएमए/ईभी-डीओ रेभ. ए

तेश्रो तथा चौथौ पुस्ता:
ब्ल्युटुथ ४.० प्रविधि

अनलाइन सुबिधाआइट्युन स्टोर, याप स्टोर, आइक्लाउड, आइबुकस्टोर
आयामहरूपहिलो पुस्ता:
९.५६ इन्च (२४३ मिमी) (उ)
७.४७ इन्च (१९० मिमी) (चौ)
०.५० इन्च (१३ मिमी) (प)
२:
९.५० इन्च (२४१ मिमी) (उ)
७.३१ इन्च (१८६ मिमी) (चौ)
०.३४ इन्च (८.६ मिमी) (प)
तेश्रो तथा चौथौ पुस्ता:
९.५० इन्च (२४१ मिमी) (उ)
७.३१ इन्च (१८६ मिमी) (चौ)
०.३७ इन्च (९.४ मिमी) (प)
एयर:
९.४० इन्च (२३९ मिमी) (उ)
६.६ इन्च (१७० मिमी) (चौ)
०.२९५ इन्च (७.५ मिमी) (प)
मिनी पहिलो पुस्ता:
७.८७ इन्च (२०० मिमी) (उ)
५.३ इन्च (१३० मिमी) (चौ)
०.२८३ इन्च (७.२ मिमी) (प)
मिनी दोश्रो पुस्ता:
७.८७ इन्च (२०० मिमी) (उ)
५.३१ इन्च (१३५ मिमी) (चौ)
०.२९५ इन्च (७.५ मिमी) (प)
तौलपहिलो पुस्ता वाई-फाई:

१.५ पाउन्ड (६८० ग्रा)
पहिलो पुस्ता वाई-फाई + ३जी:
१.६ पाउन्ड (७३० ग्रा)
२ वाई-फाई:
१.३२५ पाउन्ड (६०१ ग्रा)
२ जीएसएम ३जी (एटएण्डटि/बिश्वब्यापी):
१.३५१ पाउन्ड (६१३ ग्रा)
२ सीडीएमए ३जी (भेरीजोन):
१.३३८ पाउन्ड (६०७ ग्रा)
तेश्रो पुस्ता वाई-फाई:
१.४४ पाउन्ड (६५० ग्रा)
तेश्रो पुस्ता वाई-फाई + ४जी (एलटिई):
१.४६ पाउन्ड (६६० ग्रा)
चौथौ पुस्ता वाई-फाई:
१.४४ पाउन्ड (६५० ग्रा)
चौथौ पुस्ता वाई-फाई + ४जी (एलटिई):
१.४६ पाउन्ड (६६० ग्रा)
एयर वाई-फाई:
१.०३४ पाउन्ड (४६९ ग्रा)
एयर वाई-फाई + सेलुलर:
१.०५४ पाउन्ड (४७८ ग्रा)
मिनी पहिलो पुस्ता वाई-फाई:
०.६८ पाउन्ड (३१० ग्रा)
मिनी पहिलो पुस्ता वाई-फाई + ४जी (एलटिई):
०.६९ पाउन्ड (३१० ग्रा)
मिनी दोश्रो पुस्ता वाई-फाई:
०.७३ पाउन्ड (३३० ग्रा)
मिनी दोश्रो पुस्ता वाई-फाई + सेलुलर:

०.७५ पाउन्ड (३४० ग्रा)
सम्बन्धित लेखआइफोन, आइपोड टच
वेबसाइटapple.com/ipad

आइप्याड (/ˈpæd/ EYE-pad) एउटा ट्याब्लेट कम्प्युटर हो जसको डिजाइन तथा बिक्री वितरण एप्पल कम्पनीद्वारा गर्ने गरिन्छ । आइप्याड एप्पलको अपरेटिङ्ग सिस्टम आइओएसमा चल्ने बनाईएको छ । आइप्याडको पहिलो संस्करण सन् २०१० अप्रिल ३ मा जारी गरिएको थियो । यसको सबैभन्दा पछिल्लो मोडेल आइप्याड एयर तथा दोश्रो पुस्ता आइप्याड मिनी हो जुन अक्टोबर २२,२०१३ मा पदार्पण गरिएको थियो र सन् २०१३ नोभेम्बर १ तथा नोभेम्बर १२,२०१३ क्रमशः देखि बिक्री वितरण थालिएको थियो । सन् २०१४ जुन सम्ममा २०० मिलियन आइप्याड बिक्री भएको एप्पल कम्पनीले जनाएको छ ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Wagner, Wieland, "iPad Factory in the Firing Line: Worker Suicides Have Electronics Maker Uneasy in China", Der Spiegelaccessdate=May 31, 2010 
  2. Buchanan, Matt, "Official: iPad Launching Here April 3, Pre-Orders March 12", Gizmodo, Gawker Media, अन्तिम पहुँच मार्च ४, २०१० 
  3. ३.० ३.१ मार्क रोगोस्की, "आइप्याडको बिक्री", फोर्ब्स, अन्तिम पहुँच जुन ३ २०१४ 
  4. Murphy, Samantha, "Apple's 128GB iPad Now on Sale", Mashable, अन्तिम पहुँच मार्च ६, २०१३ 
  5. Djuric, Miroslav, "iPad वाई-फाई Teardown", Ifixit.com, पृ: २, अन्तिम पहुँच अप्रिल १७, २०१० 
  6. "iPad 2 Wi-Fi Teardown", iFixit, अन्तिम पहुँच मार्च १२, २०११ 
  7. "iPad 3 teardown – iFixit – Page 3", iFixit, अन्तिम पहुँच मार्च १६, २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]