आइप्याड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आइप्याड
IPad Air.png
चित्रमा आइप्याड एयर
विकासकर्ता एप्पल कम्पनी
निर्माता फोकसकोन (अनुबन्धमा[१])
प्रकार ट्याब्लेट कम्प्युटर
विज्ञप्ति मिति पहिलो पुस्ता:
अप्रिल 3, 2010 (2010-04-03) (वाई-फाई)[२]
अप्रिल 30, 2010 (2010-04-30) (वाई-फाई + ३जी)
मे 28, 2010 (2010-05-28) (अन्तर्राष्ट्रिय)
2:
मार्च 11, 2011 (2011-03-11) (संयुक्त राज्य)
मार्च 25, 2011 (2011-03-25) (अन्तर्राष्ट्रिय)
तेश्रो पुस्ता:
मार्च 16, 2012 (2012-03-16)
चौथौ पुस्ता तथा मिनी पहिलो पुस्ता:
नोभेम्बर 2, 2012 (2012-11-02)
एयर:
नोभेम्बर 1, 2013 (2013-11-01)
मिनी दोश्रो पुस्ता:
नोभेम्बर 12, 2013 (2013-11-12)
बिक्री २०० मिलियन (जुन २०१४ सम्म) [३]
अपरेटिङ सिस्टम पहिलो पुस्ता: आइओएस ५.१.१
२, ३ तथा ४ पुस्ता, एयर, मिनी १ तथा २ पुस्ता: आइओएस ८.०, जारी सेप्टेम्बर 17, 2014 (2014-09-17)
शक्ति चार्जमा निर्माण गरिएको ली-पो
३२.४ डब्ल्यु.एच (११७ किजु), १० घण्टा
प्रणाली चिप प्रयोग पहिलो पुस्ता: एप्पल ए४
२: एप्पल ए५
तेश्रो पुस्ता: एप्पल ए५एक्स
चौथौ पुस्ता: एप्पल ए६एक्स
एयर: एप्पल ए७
मिनी पहिलो पुस्ता: एप्पल ए५
मिनी दोश्रो पुस्ता: एप्पल ए७
सीपीयू पहिलो पुस्ता:
१ गिगाहर्ज एआरएम कोर्टेक्स
२:
1 गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
तेश्रो पुस्ता:
१ गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
चौथौ पुस्ता:
१.४ गिगाहर्ज डुवल-कोर एप्पल ए६एक्स
एयर:
१.४ गिगाहर्ज डुवल-कोर एप्पल ए७
मिनी पहिलो पुस्ता:
१ गिगाहर्ज डुवल-कोर एआरएम कोर्टेक्स- ए९
मिनी दोश्रो पुस्ता:
१.३ गिगाहर्ज डुवल-कोर एप्पल ए७
भण्डारण क्षमता १६, ३२, ६४, वा १२८ जीबि फ्ल्यास मेमोरी[४]
मेमोरी पहिलो पुस्ता:
२५६ एमबि डीडीआर रयाम[५]
२:
५१२ एमबि डीडीआर २ रयाम[६]
तेश्रो तथा चौथौ पुस्ता:
१०२४ एमबि एलपी डीडीआर २ रयाम [७]
एयर:
१०२४ एमबि डीडीआर ३ रयाम
मिनी पहिलो पुस्ता:
५१२ एमबि डीडीआर २ रयाम
मिनी दोश्रो पुस्ता:
१०२४ एमबि डीडीआर ३ रयाम
डिस्प्ले पहिलो पुस्ता तथा २:
१०२४×७६८ पिक्सेल (१३२ पीपीआइ), ९.७ इन्च (२५० मीमी) विकर्ण, ४:३,
तेश्रो तथा चौथौ पुस्ता, तथा एयर:
२०४८×१५३६ पिक्सेल (२६४ पीपीआइ), ९.७ इन्च (२५० मीमी) विकर्ण, ४:३
मिनी पहिलो पुस्ता:
१०२४×७६८ पिक्सेल (१६३ पीपीआइ), ७.९ इन्च (२०० मीमी) विकर्ण, ४:३
मिनी दोश्रो पुस्ता:
२०४८×१५३६ पिक्सेल (३२६ पीपीआइ), ७.९ इन्च (२०० मीमी) विकर्ण, ४:३
इन्पुट मल्टी-टच, टच स्क्रीन, औडियो, सेन्सर, कम्पास, चुम्बकीय कम्पास
२ समावेस: ३-अक्षीय गाइरोस्कोप
क्यामेरा पहिलो पुस्ता: छैन
२: भीजीए अगाडी ७२०पी रियर
तेश्रो पुस्ता: भीजीए अगाडी ५ मेगापिक्सेल रियर
चौथौ पुस्ता, एयर, मिनी पहिलो तथा दोश्रो पुस्ता: ७२०पी अगाडी तथा ५ मेगापिक्सेल रियर
जडान
वाई-फाई

पहिलो पुस्ता तथा दोश्रो:
ब्ल्युटुथ २.१ + ईडीआर

जीएसएम मोडेल पनि
यूएमटिएस / एचएसडीपीए
सीडीएमए मोडेल पनि
सीडीएमए/ईभी-डीओ रेभ. ए

तेश्रो तथा चौथौ पुस्ता:
ब्ल्युटुथ ४.० प्रविधि

अनलाइन सुबिधा आइट्युन स्टोर, याप स्टोर, आइक्लाउड, आइबुकस्टोर
आयामहरू

पहिलो पुस्ता:

९.५६ इन्च (२४३ मीमी) (उ)
७.४७ इन्च (१९० मीमी) (चौ)
०.५० इन्च (१३ मीमी) (प)
२:
९.५० इन्च (२४१ मीमी) (उ)
७.३१ इन्च (१८६ मीमी) (चौ)
०.३४ इन्च (८.६ मीमी) (प)
तेश्रो तथा चौथौ पुस्ता:
९.५० इन्च (२४१ मीमी) (उ)
७.३१ इन्च (१८६ मीमी) (चौ)
०.३७ इन्च (९.४ मीमी) (प)
एयर:
९.४० इन्च (२३९ मीमी) (उ)
६.६ इन्च (१७० मीमी) (चौ)
०.२९५ इन्च (७.५ मीमी) (प)
मिनी पहिलो पुस्ता:
७.८७ इन्च (२०० मीमी) (उ)
५.३ इन्च (१३० मीमी) (चौ)
०.२८३ इन्च (७.२ मीमी) (प)
मिनी दोश्रो पुस्ता:
७.८७ इन्च (२०० मीमी) (उ)
५.३१ इन्च (१३५ मीमी) (चौ)
०.२९५ इन्च (७.५ मीमी) (प)
तौल

पहिलो पुस्ता वाई-फाई:
१.५ पाउण्ड (६८० ग्राम)
पहिलो पुस्ता वाई-फाई + ३जी:
१.६ पाउण्ड (७३० ग्राम)
२ वाई-फाई:
१.३२५ पाउण्ड (६०१ ग्राम)
२ जीएसएम ३जी (एटएण्डटि/बिश्वब्यापी):
१.३५१ पाउण्ड (६१३ ग्राम)
२ सीडीएमए ३जी (भेरीजोन):
१.३३८ पाउण्ड (६०७ ग्राम)
तेश्रो पुस्ता वाई-फाई:
१.४४ पाउण्ड (६५० ग्राम)
तेश्रो पुस्ता वाई-फाई + ४जी (एलटिई):
१.४६ पाउण्ड (६६० ग्राम)
चौथौ पुस्ता वाई-फाई:
१.४४ पाउण्ड (६५० ग्राम)
चौथौ पुस्ता वाई-फाई + ४जी (एलटिई):
१.४६ पाउण्ड (६६० ग्राम)
एयर वाई-फाई:
१.०३४ पाउण्ड (४६९ ग्राम)
एयर वाई-फाई + सेलुलर:
१.०५४ पाउण्ड (४७८ ग्राम)
मिनी पहिलो पुस्ता वाई-फाई:
०.६८ पाउण्ड (३१० ग्राम)
मिनी पहिलो पुस्ता वाई-फाई + ४जी (एलटिई):
०.६९ पाउण्ड (३१० ग्राम)
मिनी दोश्रो पुस्ता वाई-फाई:
०.७३ पाउण्ड (३३० ग्राम)
मिनी दोश्रो पुस्ता वाई-फाई + सेलुलर:

०.७५ पाउण्ड (३४० ग्राम)
सम्बन्धित लेख आइफोन, आइपोड टच
वेबसाइट apple.com/ipad

आइप्याड (/ˈpæd/ eye-pad) एउटा ट्याब्लेट कम्प्युटर हो जसको डिजाइन तथा बिक्री वितरण एप्पल कम्पनीद्वारा गर्ने गरिन्छ । आइप्याड एप्पलको अपरेटिङ्ग सिस्टम आइओएसमा चल्ने बनाईएको छ । आइप्याडको पहिलो संस्करण सन् २०१० अप्रिल ३ मा जारी गरिएको थियो । यसको सबैभन्दा पछिल्लो मोडेल आइप्याड एयर तथा दोश्रो पुस्ता आइप्याड मिनी हो जुन अक्टोबर २२,२०१३ मा पदार्पण गरिएको थियो र सन् २०१३ नोभेम्बर १ तथा नोभेम्बर १२,२०१३ क्रमशः देखि बिक्री वितरण थालिएको थियो । सन् २०१४ जुन सम्ममा २०० मिलियन आइप्याड बिक्री भएको एप्पल कम्पनीले जनाएको छ ।[३]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Wagner, Wieland, "iPad Factory in the Firing Line: Worker Suicides Have Electronics Maker Uneasy in China", Der Spiegelaccessdate=May 31, 2010 
  2. Buchanan, Matt, "Official: iPad Launching Here April 3, Pre-Orders March 12", Gizmodo, Gawker Media 
  3. ३.० ३.१ मार्क रोगोस्की. "आइप्याडको बिक्री", 'फोर्ब्स'. अन्तिम पहुँच मिति:जुन ३ २०१४.
  4. Murphy, Samantha, "Apple's 128GB iPad Now on Sale" 
  5. Djuric, Miroslav, "iPad वाई-फाई Teardown", p. 2 
  6. "iPad 2 Wi-Fi Teardown" 
  7. "iPad 3 teardown – iFixit – Page 3" 

बाह्य लिंकहरु[सम्पादन गर्ने]