अंतर्राष्ट्रीय कृषि विकास कोष

नेपाली विकिपीडियाबाट
(आईएफएडी बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

अंतर्राष्ट्रीय कृषि विकास कोष
180px

संगठन प्रकार विशिष्ट संस्था
संक्षिप्त आई.एफ.ए.डी
अध्यक्ष नाइजेरिया कनायो एफ न्वान्जे
वर्तमान स्थिति सक्रिय
स्थापना १६ अक्तूबर, १९४५, रोम
प्रधान कार्यालय Italy रोम, इटली
वेबसाईट www.fao.org
मूल संस्था ECOSOC

अंतर्राष्ट्रीय कृषि विकास कोष (अंग्रेजी:इंटरनेशनल फ्ण्ड फर एग्रीकल्चर डवलपमेंट) संयुक्त राष्ट्रको एक विशिष्ट संस्था हो। यसको स्थापना १९७४ को विश्व खाद्य सम्मेलनको परिणामस्वरूप १९७७ मा अंतर्राष्ट्रीय वित्तीय संस्थानको रूपमा गरिएको थियो।[१] यस संस्थाको मुख्य उद्देश्य विकासशील राष्ट्रहरुमा ग्रामीण क्षेत्रहरुको गरीबी निवारण गर्नु हो। विश्वको कुल गरीब जनसंख्याको ७५% विकासशील राष्ट्रहरुका ग्रामीण क्षेत्रहरुमा छ, र पनि उनीहरुसित कुल आधिकारिक विकास सहायताको मात्र ४% कृषिसम्म पुग्छ।

राष्ट्रहरुको ग्रामीण गरीबी प्रोफाइल [सम्पादन गर्ने]

संदर्भ [सम्पादन गर्ने]

बाहिरका सूत्र [सम्पादन गर्ने]