आईएल महासन्धि १६९ भाग ९
नेपाली विकिपीडियाबाट
भाग ९ सामान्य प्रावधान
- धारा ३४
प्रत्येक मुलुकको विशिष्ट अवस्थाहरूलाई दृष्टिगत गर्दै यस महासन्धिलाई कार्यान्वयन गर्ने उपायहरूको प्रकृति र क्षेत्र लचिलो किसिमले निर्धारण गरिनेछ।
- धारा ३५
यस महासन्धिका व्यवस्थाहरूको प्रयोगले अन्य महासन्धि तथा सिफारिस, अन्तर्राष्ट्रिय लिखत, सन्धि वा राष्ट्रिय कानून, परम्परा वा सम्झौताहरूबमोजिम सम्बन्धित जनताका अधिकार तथा लाभहरू उपर प्रतिकूल प्रभाव पार्ने छैन।
- आईएल-१६९
- आईएल महासन्धि १६९ भाग १
- आईएल महासन्धि १६९ भाग २
- आईएल महासन्धि १६९ भाग ३
- आईएल महासन्धि १६९ भाग ४
- आईएल महासन्धि १६९ भाग ५
- आईएल महासन्धि १६९ भाग ६
- आईएल महासन्धि १६९ भाग ७
- आईएल महासन्धि १६९ भाग ८
- आईएल महासन्धि १६९ भाग १०
[१] :आइएल' १६९ आधारभूत तथा अन्तिम प्रावधान --सन्त गाहा मगर