आकाश

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
ऊंचाईबाट आकाशको दृष्य

कुनै पनि खगोलीय पिण्ड (जस्तै पृथ्वी)को वाह्य अन्तरिक्षको त्यो भाग जुन त्यस पिण्डको सतहबाट देखिन्छ, त्यही आकाश (गगन) हो। अनेकौं कारणहरूले गर्दा यसलाई परिभाषित गर्न कठिन छ। दिनको उज्यालोमा पृथ्वीको आकाश गहिरो-नीलो रंगको सतह जस्तै प्रतीत हुन्छ जुन वायुको कणहरू द्वारा प्रकाशको प्रकीर्णनको परिणामस्वरूप घटित हुन्छ। जबकि रात्रिमा हामीलाई पृथ्वीबाट आकाश ताराहरूले भरियेको कालो रंगको सतह प्रतित हुन्छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा