आख्यानको उद्भव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आख्यानको उद्भव डा. इश्वर बरालद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]