आगत (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आगत
लेखकभवानी भिक्षु
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०३२
पृष्ठ५६८
पुरस्कार sमदन पुरस्कार वि.स.२०३२

आगत भवानी भिक्षुद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यस कृतिले वि.स २०३२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. 'आगत' नामक पुस्तकको विवरण