आगरा मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आगरा मण्डल

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू आगरा मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। आगरा मंडलमा निम्न ४ वटा जिल्लाहरू छन:

  1. आगरा जिल्ला
  2. फिरोजाबाद जिल्ला
  3. मैनपुरी जिल्ला
  4. मथुरा जिल्ला