आग्नेय चट्टान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आग्नेय चट्टान (संस्कृत शब्द जसको अर्थ हुन्छ आगोबाट बनेको) तीन मुख्य चट्टानको प्रकार मध्ये एक हो । बाँकी दुई प्रकारहरू पत्रे चट्टानपरिवर्तित चट्टान हुन् । आग्नेय चट्टान पृथ्वीभित्रको म्याग्मा तथा ज्वालामुखीबाट निस्किएको लाभा सेलाएर ठोस भएपछि निर्माण भएको चट्टान हो ।