आङ दावा शेर्पा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सभासद् शेर्पा ०५२ देखि राजनीतिमा लाग्नुभएको थियो। सल्लेरी ८ झ्याल्साकी शेर्पा प्रत्यक्ष राजनीतिभन्दा पनि विभिन्न सामाजिक संस्थामा काम गर्नुभयो। उहाँले रेडियो नेपाल, गोरखापत्र, नेपाल शेर्पा सङ्घ, आदिवासी जनजाति पत्रकार सङ्घ र महिला सुरक्षा दवाव समूहजस्ता संस्थाहरूमा काम गर्नुभएको छ। स्नातकसम्मको अध्ययन गर्नुभएकी शेर्पाका २ छोरा र एक छोरी छन्।

शेर्पाले हिमाली क्षेत्रमा रहेका जनताका अधिरकारलाई संविधानमै सुनिश्चित गराउनु आफ्नो मूल एजेण्डा रहेको बताउनुहुन्छ। माओवादीको अग्रगामी कार्यदिशाका कारण आफूहरूलाई जनताले भोट दिएको उहाँको निष्कर्ष छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा